म्यान पावर कम्पनीमा विभागको छा’पा,४ जना भा’रतीय ना’गरिक परे पक्राउ,
२०माघ । वैदेशिक रोजगार विभागले टोखास्थित ट्रिपल स्टार इ’म्पोलोयमेन्ट प्रालिमा छा’पा मा’रेको छ। गणपति भन्ने म्यानपावरले क्यानडा पठाउने काम गरेको र अ’न्र्तवार्ता लिइरहेको भन्ने सुचनाका आधारमा विभागले सोमबार छा’पा मा’रेको हो।
भारतीय नागरिकले सञ्चालन गरेको गणपति नामको म्या’नपावर कम्पनी दर्ता नभएपछि ट्रि’पल स्टारसँग सहकार्य गरेको थियो। बैदेशिक रोजगार विभागका अनुसार भारतबाट आएको गि’रोह नेपालमा स’क्रिय भएको जानकारी पाएपछि खो’जी हुँदा भा’रतीयहरुले ट्रि’पलसँग सहकार्य गरेको फेला परेको हो।
भारतबाट आएका ४ जनाले अ’बैधरुपमा गणप’ति ह्या’प्पी लाईफ प्रा.लि.को नाममा वि’ल का’टेर क्यानडा लैजाने भनि ५ हजार भारु उठाइरहेको भन्ने सु’चना प्राप्त भएपछि विभागले छा’पा मा’रेको हो। पक्राउ पर्नेमा तीन महिला र एक पुरूष रहेका छन् ।भा’रतीय ना’गरिकहरुले आफु काम गर्ने कर्मचारी भएको र कुनै पनि पचिचय पत्र आफ्नो साथमा नभएको बताएका थिए। विभागका अनुसार उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ। विभागले उक्त ४ जना भा’रतीय नागरिक सहित कार्यालय प्रयोजनका ल्यापटप २ थान, बि’लप्याड २ थान नियन्त्रणमा लिएको छ।
ए’मओयु पाना ५ थान, ट्रिपल स्टारको मा’र्केटिङ बुक १ थान, ठूलो बि’लप्याड १ थान, कपिहरु १० थान, क्यानडाको अफर अफ इ’म्पोलायमेन्ट २ थान, राहदानी फोटोकपी सहितको फारम ६ थान, ठूलो सम्झौता पत्र १ थान, स’र्टिफिकेट अफ र’जिष्ट्रेसन ६ र प्ला’ष्टिकको फाइल १ थान नियन्त्रणमा लिएको छ।