राजस्वको रकम हिनामिना

सुर्खेत, १५ असार । वीरेन्द्रनगरको ४ वडा नम्बरको कार्यालय भैरवस्थानमा कार्यरत एक कर्मचारीले राजस्वको रकम हिनामिना गरेको पाइएको छ । वडामा कार्यरत वडा नं. १३ का प्रशासन सहायक रत्न बहादुर विकले वडा कार्यालयबाट उठाएको राजस्वको रकम हिनामिना गरेका हुन् ।

रकम हिनामिना गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको टोलीले विकलाई उनलकै घरबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

राजस्वको रकम हिनामिना

नाङगै बनाएर एक्सरे गर्ने स्वास्थ्यकर्मी प्रक्राउ

राजस्वको रकम हिनामिना

मन्त्रीकाे कराेडमा, कर्मचारीकाे लाखमा चलखेल

Leave a comment

Your email address will not be published. Required fields are marked *