च्याउ खाँदा एकको मृत्यु

जाजरकोट, १३ साउन ।

स्याँक्री च्याँउ खाँदा गएराती कुशे गाउँपालिका–१ की अन्जना चलाउनेको मृत्यु भएको छ । आठ जना गम्भीर बिरामी परेका छन् । टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धन्सरा चलाउने र औसरा चलाउने गम्भीर बिरामी परेको कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले जानकारी दिएका छन् ।

बिरामीहरूको उद्धार गर्न हेलिकोप्टर पठाउने पहल भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले बताएका छन् ।

च्याउ खाँदा एकको मृत्यु

बाल बिवाह गराउँदा देवर–भाउजु पक्राउ

च्याउ खाँदा एकको मृत्यु

पहिरोबाट पौने दुई करोडको क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *