थप १९ जनामा संक्रमण, संक्रमित संख्या ६०३ पुग्यो

काठमाडौँ, ११ जेष्ठ ।
नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ । काठमाडौँमा एकसहित १९ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १,सर्लाहीका १, रुपन्देहीका ६,काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तुका ३, र गुल्मीमा १ जना गरी १९ जना संक्रमित थपिएका हुन् । तीमध्ये ८९ जना संक्रमण निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

थप १९ जनामा संक्रमण, संक्रमित संख्या ६०३ पुग्यो

गाउँलेको कुटाइबाट एकको मृत्यु, ६ बेपत्ता

थप १९ जनामा संक्रमण, संक्रमित संख्या ६०३ पुग्यो

७ सय ३४ जनाको पिसिआर परीक्षण सबैको

Leave a comment

Your email address will not be published. Required fields are marked *