कर्णाली प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने

सुर्खेत, १६ कात्तिक ।

आज कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखा कार्यालय सुर्खेतले जनाएको छ ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउन थालेकाले पर्सिलाई फाट्टफुट्ट पानी पर्ने संभावना देखिएको छ । महाशाखाले चार प्रदेशमा बदली भएपनि वर्षातको सम्भावना नरहेको जनाएको छ ।

कर्णाली प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने

कोरोना संक्रमणबाट भेरीगंगाका एक पुरुषको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *