सामुदायिक बनलाई स्थानीय सरकारले नियमन गर्न सुझाव

सामुदायिक बन समूहको नियमन र नियन्त्रणका लागि स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न सुझाव दिएका छन् । ग्रिन फाउन्डेसन नेपाल दाङ र सामुदायिक बन महासङ्घको संयुक्त आयोजनामा दाङको बबई गाउँपालिकामा गरेको सहभागितामूलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरूले यस्तो बताएका हुन । सामुदायिक बन र स्थानीय श्रोत साधनलाई उपयोग र प्रयोगले जनता लाभान्वित हुने भन्दै […]