सम्पादकीय : सामाजिक उत्तरदायित्व पुरा नगर्नेलाई कारवाही किन नगर्ने ?

हरेक निजी क्षेत्रका लगानीकर्ताले आफ्नो लगानीको केहीँ प्रतिशत सामाजिक उत्तरदायित्व अर्थात सामाजिक हितमा खर्चिनु पर्ने हुन्छ । यसलाई हाम्रो कानूनले पनि अनिवार्य मानेको छ । त्यसमा पनि प्राकृतिक होस् या कुनै आकस्मिक प्रकोपमा सामाजिक उत्तरदायित्वको विषय सुरुमा आउँछ । यसमा सबैले मानविय संवेदनाको विषयलाई केन्द्रमा राख्नुपर्ने हुन्छ । यो हामी नेपालीको भाईचाराको सम्बन्ध पनि हो […]