‘मुसोम’ गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणित हुने कर्णाली प्रदेशकै पहिलो शैक्षिक संस्था

मध्यपश्चिम विश्वविद्यालयको स्वायत्त संस्था ‘मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)’ ले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित एक समारोह बीच आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) लाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रमको अध्यक्षता विश्वविद्यालय अनुदान आयोगका […]

This will close in 0 seconds