उद्योग बाणिज्य संघ पञ्चपुरीको अध्यक्षमा बिशेश्वर रावल

सुर्खेतको पञ्चपुरी नगरपालिकामा बिहिवार उद्योगी ब्यबसायीहरुको भेला सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ सुर्खेतको सहजिकरणमा पञ्चपुरीको बाबियाचौरमा भएको भेलाले पश्चिम क्षेत्रमा उद्योग वाणिज्य संघको नगर स्तरीय शाखा बिस्तार गरेको हो । बिहिवारको भेलाले बिशेश्वर रावललाइ अध्यक्षमा सर्वसम्मत चयन गर्दै १५ सदस्यीय नया समिति गठन गरेको हो । त्यसैगरी शाखाको महिला उपाध्यक्षमा नन्दा बुढाक्षेत्री, उपाध्यक्ष […]