बालविवाह विरुद्ध सचेतना फैलाउँदै प्रहरी

सुर्खेतमा बालविवाहका घटना बढ्न थालेपछि प्रहरीले बालविवाह विरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । प्रहरी चौकी मालारानीका प्रहरी सहायक हवल्दार आमेप्रकाश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले गुर्भाकोट नगरपालिका–१, राम्रीकाँडा टोलमा ‘बालविवाह विरुद्धको सचेतना अभियान’ सञ्चालन गरेको हो । राम्रीकाँडाका समाजसेवी सुरेश ओलीको अध्यक्षतामा आयोजित ‘बालविवाह न्यूनीकरण’ सम्बन्धि सचेतनामुलक कार्यक्रममा २० वर्षभन्दा कम उमेरमा हुने विवाहले […]

बालविवाह न्युनिकरणमा स्थानिय तहको भुमिका के ?

समाजमा हुने विभिन्न किसिमका बिवाहहरु छन् । जसमध्ये बालविवाह,छिटो तथा मागि विवाह र जवरजस्ति बिवाह न्युनिकरण गर्न स्थानिय तहको भुमिका के रहला त ? यश बिषयमा विभिन्न अभियान संचालन भएपनी बाल बिवाह लगायत अन्य हानिकारक बिवाहरुमा अझै कमि आउन सकेको छैन । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले अभियान संचालन गर्दै गर्दा स्थानीय सरकार भने बिकास […]