पीएम कप क्रिकेटः बागमती प्लेअफमा छनोट हुँदा कर्णाली अझै जितविहीन
कर्णालीलाई १० विकेटले पाखा लगाउँदै बागमती प्रदेशमा जारी प्रधानमन्त्री महिला कप टी–२० क्रिकेटको प्ले अफमा पुगेको छ । मूलपानी मैदानमा कर्णालीले दिएको ४३ रनको सामान्य लक्ष्य बागमतीले चार ओभरमा विना कुनै क्षति पूरा गर्यो । बागमतीका लागि ओपनरद्धय यसु पाण्डेले २४ तथा हेलिसा गुरुङले अविजित १३ रन जोडिन् । यो जितसँगै बागमतीले ६ खेलबाट आठ […]



