पर्यटन प्रर्वद्धनमा ध्यान देऊ !

कर्णाली प्रदेश सरकारले ‘कर्णालीका एक सय एक गन्तव्य’ पहिचान कार्यक्रम अघि बढाएको थियो । तर पर्यटकीय स्थलहरुका वित्तचित्र निर्माण र सूचिकरण वाहेकको देखिने खालका काम भने हालसम्म पनि भएको पाइदैन ।

पर्यटन प्रवद्र्धनका लागि काठमाण्डौँ–सल्याान साईकल यात्रा गर्ने युवालाई छत्रेश्वरीमा सम्मान

सल्यानका निषेध दाहालले आफ्नो क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसारका लागि ५०९ किलोमिटर भन्दा बढी लामो साईकल यात्रा गरेका हुन् ।