विवादित प्रसाईं पक्राऊ
पछिल्लो समयमा विवादमा आइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले केही दिन अघि प्रसाईंलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । आइतबार प्रहरीले भक्तपुर स्थित निवासबाट प्रसाईंलाई पक्राऊ गरेको हो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएको थियो । साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा […]




