सम्पादकीय: नियमित उडानको सुनिश्चित गर

कालिकोट जिल्लालाई हवाई मार्गसँग जोड्ने उद्देश्यले जिल्लाको नरहरिनाथ गाउँपालिका–१, स्थित कोटबाडामा सुनथराली विमानस्थल निर्माणको योजना बन्यो । २०४२ सालबाट निर्माण थालिएको विमानस्थल ३९ वर्षपछि जहाज बस्न लायक बन्यो । विमानस्थल निर्माण थालिएको झण्डै चार दशक मात्रै बितेको छैन यस अवधिमा विमानस्थल निर्माणका क्रममा ३५ जना मजदुरको चिहान पनि बनेको छ यो विमानस्थल । विमानस्थल निर्माणका […]