जुम्लामा भित्रियो धान काट्ने मेसिन
जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँका भीमबहादुर सार्कीले १२ मुरीखेतमा रोपेको धान यो पल्ट मेसिनले काटे । पहिले हँसियाले धान काट्ने चलन थियो । धान काट्नकै लागि एक साता समय लागिरहेको हुन्थ्यो तर यो पटक उनले मेसिन लगाएर १२ मुरीखेतमा रोपेको धान एकैदिनमा काटिसके । मेसिनले धान काटिरहेको देख्दा कर्णाली राजमार्ग हुँदै ओहोरदोहोर गर्नेहरु फोटो खिच्ने […]




