बग्गी कार बनाएर चर्चा कमाएका दर्पण विदेशिँदै

पञ्चपुरी नगरपालिका–९ विद्यापुर सुर्खेत घर भएका दर्पण खराल २२ वर्षको भए । उनको बाल्यकाल रमाइलो सँग बित्यो । सानै उमेरमा उनी विभिन्न खाले उपकरण बनाउने गरेका थिए । उनले ति उपकरण बिगारेर बनाउने गरेका थिए । उनले ति उपकरणलाई बिगारेर नै सिक्ने गरेका थिए । दर्पणले चार कक्षासम्म गाउँमै पढेका हुन् । पाँच कक्षा पढ्न […]