ढाका उद्यमबाट आत्मनिर्भर बन्दै कोहलपुरका महिला
सरला सुवेदी । बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२ का महिलाहरु ढाका कपडा उत्पादन गर्दै आत्मनिर्भर बन्न थालेका छन्। आर्थिक उपार्जनसँगै परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेका यी महिलाले समाजमा पनि आफ्नो पहिचान बनाउन सफल भएका छन्। चपरगौडी क्षेत्रका महिलाले सानो समूहबाट सुरू गरेको ढाका उत्पादन अहिले उद्यमशीलताको एउटा उदाहरण बनेको छ। ढाकाका कपडाबाट सारी, पछ्यौरी, कोट, टोपी, […]





