कर्णालीमा हालसम्म एक सय २८ जनामा डेंगी संक्रमण
महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगीको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगीको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष डेंगीबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित भएको छ भने २० जनाले ज्यान गुमाएका छन्। महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले डेंगीको सङ्क्रमण कायमै रहेको र जतिवेला […]