चार जनाको मृगौला प्रत्यारोपणपछि ठप्प, कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा मृगौला प्रत्यारोपण गर्ने लक्ष्यसहित कर्णाली प्रदेश अस्पतालसँग १० चैत्र २०७८ मा मृगौला प्रत्यारोपण सेवा सुचारु गर्ने सम्झौता गरेको थियो । सेवाको विस्तारसँगै पश्चिन नेपालमा मृगौला प्रत्यारोपण गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेश अस्पतालबाट नियमित सेवा सुरु गर्ने उद्देश्य थियो । सम्झौता भएको १० महिनापछि […]




