रारामा पहिलो पटक कर्णाली प्रदेश स्तरीय कपर्दी प्रतियोगिता हुने

मुगुको रारा तालमा कर्णाली प्रदेश स्तरीय कपर्दी प्रतियोगिताको आयोजना गरिने भएको छ । खेलकुदका माध्यमबाट राराको प्रचारप्रसार गरि पर्यटन प्रवर्द्धनमा सघाउ पुगोस् भन्ने उद्देश्यले पहिलो पटक पर्यटकीय स्थल रारामा कपर्दी प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष बिरेन्द्रबहादुर मल्लले बताए । आगामी वैशाख महिनाको दोस्रो हप्ता कर्णाली प्रदेशका १० वटै जिल्लाका कपर्दी […]

This will close in 0 seconds