कर्णालीमा मनाइयो ११औँ विश्व माटो दिवस
कर्णाली प्रदेशमा ११औँ विश्व माटो दिवस मनाइएको छ । ‘माटोको सुधारः परिक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ विश्व माटो दिवस मनाइएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनामा माटो दिवस वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा बोल्दै एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायाले नेपालमा सन् […]





