जाजरकोट भूकम्प प्रभावितका लागि १५ करोड रुपैयाँ उठ्यो
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार यो ब्याङ्कहरूबाट मंसीर १ गतेसम्म प्राप्त सहयोग रकम भएको बताए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार यो ब्याङ्कहरूबाट मंसीर १ गतेसम्म प्राप्त सहयोग रकम भएको बताए ।
जाजरकोटको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी एक महिलाको चिसोका कारण ज्यान गएको हो ।
वडा अध्यक्ष कृष्ण गिरी सहित को टोलिले राहत वितरणमा राजनिति गरेको सोही वडाका उम्मेदवार बिरबहादुर खड्काले बताए ।
खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।
नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले भूकम्पमा परेर निधन भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह ठकुरी स्मृतिमा विद्यालय भवन पुनर्निर्माण गर्ने भएको छ ।
भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् ।
एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमातत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णालीप्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
विपद्का समयमा राहत के हुने भन्ने पहिचान अहिले पनि धेरै सरकारी तथा गैर सरकारी संयन्त्रलाई जानकारी नै छैन । तर प्राथमिकताका आधारमा हेर्ने हो भने विपद्का समयमा पहिलो राहत भनेकै नागरिकको ज्यानको सुरक्षा नै हो । उद्धारपछि आधारभुत आवश्यकता नै पहिलो प्राथमिकतामा पर्छन् । पहिलो चरणमा गाँसकै कुरो आउछ । त्यसपछि बाँस जोडिएला । जाजरकोट केन्द्रविन्दु […]
अस्पतालबाट घर फर्किएका विरामीहरुका लागि राहत स्वरुप नगद र यातायात खर्च समेत दिएर घर फर्काउनुपर्ने हुन्छ । तर हालको समयमा मापदण्ड अनुसार काम हुन भने सकेको छैन ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत तथा उद्धारका लागि दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहिवार सिंहदरबारमा बसेको बैठकले भूकम्पपीडितको राहत उद्धारका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यको एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले इन्धनको […]
करिव पाँच लाख रुपैयाँ बराबरको राहत सहयोग सामाग्री विहिवार जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई बुझाइएको छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ ।
विपद्मा उनले चौधरी फाउन्डेशनमार्फत घोषणा गर्ने राहतको हालत पनि उस्तै हुन्छ ।