गुराँस गाउँपालिका दैलेखको फेरिँदै मुहार
कर्णालीको राजधानी वीरेन्द्रनगरदेखि नजिकको स्थानीय तह हो, दैलेखको गुराँस गाउँपालिका । मुलुक संघीय संरचनापछि तत्कालिन बराह, सेरी, खड्गवाडा, गोगनपानी, पिलाडी र लालीकाँडा गाविसलाई समेटेर गुराँस गाउँपालिका निर्माण भयो । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको गुराँसमा पर्यटकीय गन्तव्यमात्र होइन्, आलु लगाएतका तरकारी उत्पादनका हिसावले पनि चर्चित छ । गुराँस फुलको मनमोहक दृष्य र चिसो हावापानीका साथै व्यवसायीक […]





