खरिदारको जागिर छाडेर व्यापारमा लागेका हरिशचन्द्र

सल्यान जिल्ला सोरा गाउ“ पंचायत वार्ड नं. २ सिमखर्क ठान्दरा हाल वन्गाडकुपिण्डे नगरपालिका निवासी वुवा कुलविर चलाउने, आमा टंकी चलाउने पा“च भाई पा“च बहिनी मध्ये साइलो छोराका रुपमा २००६ साल माघ १५ गते हरिशचन्द्र चलाउने निम्न माध्यम परिवारमा जन्मिएका थिए । घरमा वुवा दाजु शिक्षित भएकोले सा“वा अक्षर ठुलो वर्णमाला चण्डी समेत अध्ययन गराई १३ […]