सल्यानमा ‘स्ट्रिट फुड’को खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण
सडक तथा बजार क्षेत्रमा विक्रिका लागि राखिने खाद्य पदार्थको स्वच्छता अभिवृद्धिका लागि सल्यान श्रीनगरमा अभिमुखिकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले श्रीनगर क्षेत्रका व्यापारिलाई जनप्रतिनिधी तथा पत्रकारहरुको सहभागितामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण गरेको हो । कार्यक्रममा स्ट्रिट फुडलाई स्वच्छ राख्ने उपाय सहित स्ट्रिट फुडलाई स्वच्छ बनाउन प्रयोग गरिने […]




