सामुदायिक स्वास्थ्य इकाइ स्थापना
जुम्लाको हिमा गाउँपालिकाले दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि स्थानीयले सहज रुपमा सेवा पाउन थालेका छन् । कुनै पनि नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि ८ घण्टा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा स्वास्थ्य इकाईका स्थापना गरेको हो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले सेवालाई थप प्रभावकारीसमेत बनाउन थालेको छ । गाउँपालिकाले–२ रिखीदेउमा […]




