न्यायको पखाईमा सहिद शाहका परिवार

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ खोलागाँउका गणेश शाहको हत्या भएको ३० वर्ष पूरा भएको छ । हालसम्म पनि मृतकका परिवारले न्याय नपाएको गुनासो गरेका छन् । सहिद गणेश शाहको ३० औं स्मृति दिवसको अवसरमा आयोजित स्मृति सभामा बोल्ने अधिकांश वक्ताहरुले सहिदका परिवारले न्याय नपाएको गुनासो गरेका छन् । स्वर्गीय शाहको श्रीमती तुला कुमारी शाहले न्यायको पर्खाईमै ३० […]