लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला
सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । ‘पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र छोरा छोरीलाई स्कूल पढाउन नास्ता पसलबाटै पुगेको छ’ महिला समूहमा आवद्ध रहेकी सुनिता विकले भनिन्, ‘मैले पसल सञ्चालन गरेर […]




