राष्ट्रिय जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको अध्यक्षमा बालकृष्ण सुनार

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनले बालकृष्ण सुनारको अध्यक्षतामा १७ सदस्य कमिटी गठन गरेको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल कर्णाली प्रदेश कमिटिको ऐतिहासिक प्रथम अधिबेशन बाट निर्वाचित अध्यक्षमा बालकृष्ण सुनार (सुर्खेत), उपाध्यक्षमा गणेश आर सी (जाजरकोट), उपाध्यक्षमा यशोदा देवकोटा (कालिकोट), सचीवमा यकराज थापा (सल्यान), सहसचिवमा अकबर खान (सुर्खेत), कोषाध्यक्षमा देबिका सिंह (जाजरकोट) र […]