बालकुमारी घटनापछि सुर्खेतमा पनि ‘युवा विद्रोह’
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’ प्रदर्शन भएको छ । ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरिएको हो । शनिबार ‘युवा विद्रोह’ नाम दिएर युवाहरु बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सडकमा उत्रिएर स्थानीयहरुले प्रदर्शन थालेका थिए । घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, […]



