निरंकारी मण्डलको शिविर, मानव एकता दिवसमा रक्तदान
मानव एकता दिवसको अवसरमा सल्यानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपाल सल्यान शाखाको आयोजनामा जिल्लाको कालिमाटी गाउँपालिकामा मानव एकता दिवस मनाइएको हो । नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा भएको शिविरमा १६ जना महिला र १६ जना पुरुष गरेर ३२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रुपलाल गिरिले जानकारी दिए । कालिमाटी […]




