वीरेन्द्रनगरमा भिजिट कर्णाली रिसोर्ट सञ्चालनमा
वीरेन्द्रनगरमा भिजिट कर्णाली रिसोर्ट संचालनमा आएको छ । वीरेन्द्रनगर १० बुलबुले चोकमा रहेको रिसोर्टको उद्घाटन गरिएको हो । भिजिट कर्णाली यातायात प्रालीद्वारा संचालित भिजिट कर्णाली रिसोर्टको उद्घाटन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्री सुरेश अधिकारीले कर्णालीको पर्यटन विकासमा भिजिट कर्णालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पर्यटकलाई सुविधा सम्पन्न सेवा दिनेमा विस्वस्त […]




