योग्य नागरिक निर्माणार्थ ‘भाउअ पत्रकारिता’

‘भाउअ पत्रकारिता’ सुन्दा अनौठो लाग्न सक्छ । यहाँको एक संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाले ‘भाउअ पत्रकारिता’ सुरु गरेका छन् । चन्दननाथ नगरपालिका– ५ जुम्ला खलङ्गास्थित एसिया इन्टरनेश्नल इङलिस स्कुलका बालबालिकाले ‘भाउअ (बाल) पत्रकारिता’ सुरु गरेका हुन् । यसमार्फत् ‘भाउअ पत्रकार’हरुले विद्यालयमा अध्ययन गर्नुका साथै समाजका सबैखाले गतिविधिको सूचना सङ्कलन गरी कोरपाटी अनलाईनमार्फत नागरिक तहमा पु–याउन हरेक […]

This will close in 0 seconds