पुल निर्माण नहुँदा आउजाउ गर्न समस्या

गमगाढ नदीमा ठेकेदारले पुल निर्माण नगर्दा स्थानीय र विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न समस्या भएको छ । वर्षाको समयमा खोला बढ्ने र बाढीले बगाउने डरले आकाशमा कालो बादल लाग्नासाथ विद्यार्थीहरू बिदा मागेर घर फर्किने गर्छन् । मुगुको छायाँनाथ रारा नगरपालिका १, १०, ११ र १२ त्यसैगरी मुगमकार्मारोङ गाउँ पालिकाका स्थानीयहरू जिल्ला सदरमुकाम गमगढी बजारमा आउँदाजाँदा गमगाढ […]

सात करोड रुपैयाँको लगानीमा छायाँनाथमा बने दुई बेलिब्रिज

छायाँनाथरारा नगरपालिका मुगुको आर्थिक तथा प्राविधिक सहयोगमा पुलहरू निर्माण भएका हुन ।