एमाले सुर्खेतका नवनिर्वाचित कमिटीको घोषणा

नेकपा (एमाले) सुर्खेतको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम घोषणा गरिएको छ । नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको चुनावी परिणाम घोषणा गरेपछि नवनिर्वाचितले सपथग्रहण गरिएको छ । निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको औपचारिकरुपमा निर्वाचन परिणाम घोषणा गरिएको छ । एमाले सुर्खेतको वीरेन्द्रनगर स्थित पार्टी कार्यालयमा नवनिर्वाचित कमिटीको घोषणा तथा सपथग्रहणपछि शुभकामना दिएका हुन् […]