अवपनि नगर बस चलाउने हो र ?
वीरेन्द्रनगरका लागि नगर बस सेवा आवश्यक पूर्वाधार हो । यहाँका नागरिकहरुलाई न्यून भाडा दर तथा जोखिमका रहेका जनसंख्याले समेत यातायात सुविधामा सहुलियत पाउनुपर्छ ।

पालिकाले ८४ लाखमा दुईवटा बस खरिद गरेको छ ।