बीमाको नाममा १६ लाख अनियमितता, इन्धन र भ्रमणमा ४६ लाख झ्वाम
जुम्लाको तातोपानी गाउँपालिका खर्च मितव्ययितामा चुकेको छ । योजना, कार्यक्रम तथा हरेक प्रकारका सेवा प्रवाह वा कार्यान्वयन गर्दा गाउँपालिका आर्थिक अनुशासनबाट चुकेको हो । तातोपानी गाउँपालिकाले खर्चमा मितव्ययिता गर्नुको साटो हरेक वर्ष बेथिती बढाएको छ । तथ्यांक अनुसार पालिकाले कामकाजको प्रक्रिया नमिलाउँदा वर्षेनी करोडौं रकम अनियमितता देखिने गरेको छ । आर्थिक कार्यविधि तथा वितीय उत्तरदायित्व […]