२०८२ फाल्गुन ५ गते
×

Now Playing

ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षिय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षिया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी […]