२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

स्वास्थ्य एकाइद्वारा टेलिमेडिसिन सेवा शुरु

स्वास्थ्यकर्मीद्वारा सेवा प्रदान भइरहेको बेला बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्नका लागि आधार नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सो सेवा प्रदान गर्न लागिएको हो ।