पातारासीको लुम काठेपुलमाथि सधैंभरि : जोखिमपूर्ण यात्रा

दीर्घकालिन समस्या समाधानका लागि पक्की पुल नै आवश्यक पर्ने भए पनि आफूहरुको माग राज्यका कुनै तहले सुनुवाई नगरेको उनको गुनासो छ ।