कालिकोटमा बेलोरो गाडि दुर्घटनामा ७ घाईते

जिल्लाको शुभकालिका गाउँपालिकाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को गाढ खोलामा दुर्घटना भएको हो । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको र घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा […]

कालिकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बाजुराबाट कालिकोट आउने क्रममा ग १ ज ५७९५ नम्बरको जीप सान्नित्रिवेणी गाउँपालिकाको सिस्नेगाडमा बिहान ३ बजे दुर्घटना हुँदा चालक सक्कल शाहीको घटनास्थलमै मृत्यु भएको हो ।

This will close in 0 seconds