ठेक्का लिँदै अलपत्र छाड्दै

२ माघ २०७७ मा निर्माण व्यवसायी चन्द्र थकालीको क्याराभान हिराचन जेभिले भेरी कोरिडोर सडक अयोजना अन्तर्गत जाजरकोटको नलगाड खोला, झुर्मेखोलामा पक्की पुल बनाउने ठेक्का लियो । त्यस्तै, सोही दिन भेरी करिडोरकै नलगाड नगरपालिका ९ को त्रात्रखोला, वडा नम्बर ८ को मैदेखोला, वडा नम्वर ११ को ताक्सुगाड चौखामा पुल निर्माणको ठेक्का लिएको थियो । तर, निर्माण […]