दसैँ–तिहार अवधिभर जुम्लामा चामल अभाव हुने
आइतबारदेखि जुम्लामा सुपथ मूल्य पसलबाट चामल वितरण भइरहेको छ । सदरमुकाम खलंगामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाबाट वितरण भइरहेको हो । नजिकिदै गरेको नेपालीहरुको वडा दसैँ–तिहारलाई लक्षित सुपथ मूल्य पसल संचालनमा ल्याइएको शाखा कार्यालय प्रमुख सन्तोष तिवारीले बताए । सुपथ मूल्य पसल सञ्चालन पश्चात् चामल लिनेको भिड बढ्दो छ । अहिलेसम्म १ […]



