सामुदायिक विद्यालयले प्राविधिक विषय पढ्ने विद्यार्थी पाउँदैनन्

सुर्खेतको वीरेन्द्रनगर–१० मा रहेको जन सेवा माध्यमिक विद्यालय घुस्राले पनि २०७५ सालदेखि १८ महिने कृषि प्राविधिक शिक्षा संचालन गरेको थियो । २०७५ सालमा कृषि प्राविधिक शिक्षा संचालन गरेको विद्यालयले १८ महिने कोर्ष तीन व्याज संचालन गर्यो । १८ महिने कोर्ष संचालन गर्दै गर्दा यसलाई त्यति सिटिभिटिले मान्यता दिदैन् भन्ने हल्ला भएपछि तीन वर्षे कोर्ष २०७६ […]