आरन लोप हुने अवस्थामा
सानो झुपडी । झुपडीभित्र असरल्ल छरिएका फलामका टुक्राहरू । सँगैे कोइला । कोइला पोल्न प्रयोग गरिने भत्किएको चुलो । चुलो नजिकै घन र हतौडा । भेरीगंगा नगरपालिका–११ का कालो कामी ६२ वर्षको भए । आरनमा बसेर फलामका सामग्री बनाउने काम गर्छन् । उनले आरनमा फलामका सामान बनाउन थालेको सात वर्ष भइसक्यो । उनको बुबाले आरनको […]



