लुटेरा समूहको अनुसन्धान तथा पक्राउ गर्ने प्रहरीलाई सम्मान
मुगुमा विभिन्न समयमा गाउँ तथा यार्सा लुट्ने लुटेरालाई अनुसन्धान गरी पक्राउ गर्ने प्रहरी लाई सम्मान गरिएको छ । मुगुम कार्मारोङ गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि प्रहरीलाई सम्मान गरेको हो । जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गर्न पाटन तिर गएको मौका छोपी लुटेरा आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेका […]



