काभा महिला क्लब च्याम्पियसिप: नेपाल पुलिस क्लबको लगातार तेस्रो जित

नेपाल पुलिस क्लबलले काभा महिला क्लब च्याम्पियसिपमा लगातार तेस्रो जित हासिल गरेको छ । माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा मंगलबार पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित हासिल गरेको हो । पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२, तेस्रो २५–१४ ले आफ्नो पक्षमा पार्यो।यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंकाको श्रीलंका एयर […]