नौं दशमलव ३१ प्रतिशत करको दायरामा :भौगोलिक विकटता अझैसम्म कायमै

राष्ट्रिय कर दिवस २०८० समापनका अवसरमा जुम्लाका जिल्ला न्यायाधीश राजेश कुमार कटुवालले उत्कृष्ट करदातालाई सम्मान गरेका थिए ।

कर्णालीमा करदाता बढेपनि राजस्व संकलन भने घट्यो

विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा आन्तरिक राजस्व कार्यालय, सुर्खेतमा राजस्व संकलन घट्न थालेको देखिएको छ ।