‘कर्णाली एक्स्पो’ सञ्चालन नगर्न अन्तरिम आदेश

उच्च अदालत सुर्खेतले तेस्रो ‘कर्णाली एक्स्पो’ सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ । फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेको एक्सपो विद्यालय क्षेत्र नजिकै सञ्चालन हुन लागेको भन्दै तत्काललाई रोक्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश माधव धितालले विद्यालय क्षेत्र नजिकै मेला सञ्चालन हुन लागेको भन्दै वालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा […]

फागुन १४ देखि २२ गतेसम्म कर्णाली ‘एक्सपो’ हुदै

वीरेन्द्रनगरमा तेस्रो कर्णाली एक्स्पो–२०८० महोत्सव सञ्चालन हुने भएको छ । गत माघ २६ देखि फागुन ५ गतेसम्म तेस्रो संस्करणको कर्णाली एक्स्पो आयोजना गरिएको थियो तर विविध कारणले तयारी पुरा नभएको भन्दै आयोजक फागुनमा सारेका हो । कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ कर्णाली ‘एक्सपो’ संचालन गर्न लागिएको आयोजकले बताएको […]

कर्णाली एक्स्पो महनेत्सव संचालन गर्ने बाटो खुल्यो

सुर्खेत उद्योग बाणिज्य संघले गर्न लागेको कर्णाली एक्स्पो गर्ने बाटो खुलेको छ । उच्च अदालत सुर्खेतमा परेको रिटको अदालतबाट परामादेश पाएपछि कर्णाली एक्स्पो गर्ने बाटो खुलेको हो । उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर भट्टराई र काजीबहादुर राई संयुक्त इजालसले गरेको फैसला अनुसार ‘निवेदकले अन्तिरिम आदेशको माग गरेको सम्बन्धमा बिचार गर्दा, सार्वजनिक खरिद ऐन २०६३ को दफा […]

This will close in 0 seconds