इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काको शुरुवाती अग्रता

इलाम–२ को शनिवार भएको उपचुनावको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले शुरुवाती अग्रता लिएका छन् । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा उनले ६ सय ५७ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ सय ३४, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले १ सय ८७ र रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बुले १ सय १५ मत […]

This will close in 0 seconds